राष्ट्रपति ट्रम्पले जारी गरेका एक्स्युकिटिभ अर्डरमा के छ? संविधानको चौधौँ संशोधनमा के लेखिएको छ, यसमाथी यसअघि सर्वोच्च अदालतको फैसला के छ? अनन्त नेपालले अमेरिकी संविधान जारी भएदेखि चौधौँ संशोधनसम्मका घटनाक्रम र त्यसपछिको कुन फैसलाले ट्रम्पको अर्डरलाई निस्तेज बनाउन सक्छ भन्ने विषयमा तथ्यपरक विश्लेषण गरेका छन् ।
तपाईंको आवाजलाई विश्वसम्म पुर्याउने एउटा प्लेटफर्म
NepalTalks अमेरिकाबाट संचालित डिजिटल प्ल्याटफर्म हो । जसले अमेरिकामा रहेका नेपाली समुदायका कथा, अनुभव, र सफलतालाई विश्वमाझ पुर्याउँछ। हाम्रो उद्देश्य हो:
- सांस्कृतिक प्रवर्द्धन: नेपाली भाषा, कला, र संस्कृति जोगाउने।
- व्यवसाय प्रवर्द्धन: नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
- समुदाय निर्माण: नेपाली डायस्पोराका आवाज र अनुभवहरूलाई जोड्ने।
हामी अन्तर्वार्ता, पोडकास्ट, भिडियो स्टोरीज, र लेखहरू मार्फत तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। मन परेमा लाइक, सेयर, र सब्सक्राइब गर्न नबिर्सनुहोस्।