को हुन् राष्ट्रपतिलाई वचन लगाउने मेरियन बड?

fea9cf17-8663-4354-9ca0-90a64ac44147 (1)
Ananta Nepal

View Profile

अमेरिकाको पुरानो चलन अनुसार शपथ लिएको भोलीपल्ट वाशिगंटन कथेड्रल पुगेका राष्ट्रपति ट्रम्पलाई ठूलो झट्का लाग्यो जब त्यहाँकी बिशपले सोच्दै नसोचेको भाषण गरिन् । उनको मास डिर्पोटेशनलाई लक्षित गर्दै ट्रम्प, उपराष्ट्रपति जेडि भ्यान्स र ट्रम्प परिवारका सामुन्नेबाट गरेको वचनको प्रहारले ट्रम्पको इमिग्रेशन क्र्याकडाउन नितीमाथी सुक्ष्म प्रहार गरेको छ । ट्रम्पको इगो हर्ट भएको छ । सोसल मिडियामा ट्रम्प र उनका समर्थक र ती विशपकी समर्थकका बीचमा विवाद चुलिएको छ । अन्तराष्ट्रिय संचार माध्यमहरुले हेडलाइन बनाएका छन् यो विषयलाई र जति सकिन्छ तन्काउने प्रयास गरिरहेका छन् । राष्ट्रपति कार्यकालको दोस्रो दिनमा नै ट्रम्पलाई इमोशनल प्रहार गर्न सक्ने को हुन् मेरियम बड? यो भिडियोमा अनन्त नेपालले त्यसको जानकारी दिएका छन् ।

तपाईंको आवाजलाई विश्वसम्म पुर्याउने एउटा प्लेटफर्म

NepalTalks अमेरिकाबाट संचालित डिजिटल प्ल्याटफर्म हो । जसले अमेरिकामा रहेका नेपाली समुदायका कथा, अनुभव, र सफलतालाई विश्वमाझ पुर्याउँछ। हाम्रो उद्देश्य हो:

  • सांस्कृतिक प्रवर्द्धन: नेपाली भाषा, कला, र संस्कृति जोगाउने।
  • व्यवसाय प्रवर्द्धन: नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
  • समुदाय निर्माण: नेपाली डायस्पोराका आवाज र अनुभवहरूलाई जोड्ने।

हामी अन्तर्वार्तापोडकास्टभिडियो स्टोरीज, र लेखहरू मार्फत तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। मन परेमा लाइक, सेयर, र सब्सक्राइब गर्न नबिर्सनुहोस्।

Scroll to Top