
प्रभा पोख्रेल
View Profile
ताप्लेजुगंको फूलबारीमा जन्मिनुभएकी प्रभा पोख्रेल हाल नर्थ केरोलाइना बस्नुहुन्छ । नेपाली साहित्य सिर्जनामा रुची र अनवरत लेखन गर्दै आउनुभएकी पोख्रेलका फुटकर गध्य, पध्य, लघुकथा, बाल कविता आदि प्रकाशित छन् । साहित्यिक चौतारी नेपाल तथा अनेसास नर्थ केरोलाइनाकी सचिव रहनुभएकी पोख्रेलको कविता धर्ति निदाएपछि उहाँकै आवाजमा अमेरिकाको नर्थ केरोलाइनाबाट ।
तपाईंको आवाजलाई विश्वसम्म पुर्याउने एउटा प्लेटफर्म
NepalTalks अमेरिकाबाट संचालित डिजिटल प्ल्याटफर्म हो । जसले अमेरिकामा रहेका नेपाली समुदायका कथा, अनुभव, र सफलतालाई विश्वमाझ पुर्याउँछ। हाम्रो उद्देश्य हो:
- सांस्कृतिक प्रवर्द्धन: नेपाली भाषा, कला, र संस्कृति जोगाउने।
- व्यवसाय प्रवर्द्धन: नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
- समुदाय निर्माण: नेपाली डायस्पोराका आवाज र अनुभवहरूलाई जोड्ने।
हामी अन्तर्वार्ता, पोडकास्ट, भिडियो स्टोरीज, र लेखहरू मार्फत तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। मन परेमा लाइक, सेयर, र सब्सक्राइब गर्न नबिर्सनुहोस्।