निन्द्राको असर- डा सुश्रुषा अर्याल, नर्थ केरोलाइना

fea9cf17-8663-4354-9ca0-90a64ac44147 (1)
Ananta Nepal

View Profile

डा सुश्रुषा अर्याल, अमेरिकामा मनोचिकित्सक तथा निद्रा विशेषज्ञ हुनुहुन्छ । नेपाल टक्स्को पडकास्टमा उहाँले निद्राको समस्या हुनेलाई उपयोगी सल्लाह दिनुभएको छ । यसका अलावा निद्राकै कारण हुने मानसिक र शारिरिक समस्याहरु के के हुन्छन्, मानिसले निद्रामा के सम्म गर्न सक्छन्, अहिले सामाजिक संजालहरुमा भनिए जस्तो निद्रा नपुग्दैमा क्यान्सर र हार्ट अट्याक जस्तो समस्या आउन सक्छ कि सक्दैन भनेर तथ्यपरक जानकारी दिनुभएको छ । 

यो पूर्ण पडकास्ट अंग्रेजी र केही भाग नेपालीमा चाँडै प्रसारण हुँदैछ । आजको यो छोटो भिडियोमा चाहिँ कसरी आफूले डाक्टरकोमा जानबाट जोगिन सकिन्छ भन्ने कुराको छोटो टिप्स डाक्टर अर्यालले दिनुभएको छ ।

तपाईंको आवाजलाई विश्वसम्म पुर्याउने एउटा प्लेटफर्म

NepalTalks अमेरिकाबाट संचालित डिजिटल प्ल्याटफर्म हो । जसले अमेरिकामा रहेका नेपाली समुदायका कथा, अनुभव, र सफलतालाई विश्वमाझ पुर्याउँछ। हाम्रो उद्देश्य हो:

  • सांस्कृतिक प्रवर्द्धन: नेपाली भाषा, कला, र संस्कृति जोगाउने।
  • व्यवसाय प्रवर्द्धन: नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
  • समुदाय निर्माण: नेपाली डायस्पोराका आवाज र अनुभवहरूलाई जोड्ने।

हामी अन्तर्वार्तापोडकास्टभिडियो स्टोरीज, र लेखहरू मार्फत तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। मन परेमा लाइक, सेयर, र सब्सक्राइब गर्न नबिर्सनुहोस्।

Scroll to Top