घर किन्नु अघि किन गर्ने इन्स्पेक्सन? होम इन्स्पेक्टर प्रेम बास्कोटा!

fea9cf17-8663-4354-9ca0-90a64ac44147 (1)
Ananta Nepal

View Profile

यस भिडियोमा प्रेम बस्कोटाले घर निरीक्षण किन आवश्यक छ भन्ने कुरा विस्तृत रूपमा व्याख्या गर्नुहुन्छ। उहाँले भरपर्दो होम इन्स्पेक्टर किन राख्नुपर्छ र घर किन्नुअघि कुन-कुन कुरामा ध्यान दिनुपर्छ भन्ने कुरामा प्रकाश पार्नुहुन्छ।

पोडकास्टमा उहाँले घर भित्र र बाहिर दुवैको निरीक्षण किन महत्त्वपूर्ण हुन्छ भन्ने चर्चा गर्नुहुन्छ। घरको भित्री भागमा विद्युत प्रणाली (electrical), HVAC (Heating, Ventilation, and Air Conditioning) जस्ता महत्वपूर्ण पक्षहरूको निरीक्षण गर्नुपर्ने कुरा उहाँले स्पष्ट पार्नुहुन्छ। त्यस्तै, बाहिरी भागमा गार्डेन (lawn), ग्रेडिङ (grading), घरको जग (foundation), र छाना (roof) को जाँच किन आवश्यक छ भन्ने बारे उदाहरणसहित व्याख्या गर्नुहुन्छ।

उहाँले आफ्नै व्यक्तिगत अनुभवहरू सुनाउनुका साथै, विभिन्न घर खरिदकर्ताहरूले भोगेका समस्याका उदाहरणहरू प्रस्तुत गर्दै सही निर्णय लिन मद्दत गर्ने महत्वपूर्ण सुझावहरू दिनुहुन्छ। घर निरीक्षणका क्रममा देखिएका अनौठा र जोखिमयुक्त केसहरूको बारेमा पनि चर्चा गर्नुहुन्छ, जसले किन यो प्रक्रिया गम्भीरतापूर्वक लिनुपर्छ भन्ने कुरालाई अझ स्पष्ट बनाउँछ।

Related Business
premier banner
Business

Premier Property Inspection

Fort Worth, TX

तपाईंको आवाजलाई विश्वसम्म पुर्याउने एउटा प्लेटफर्म

NepalTalks अमेरिकाबाट संचालित डिजिटल प्ल्याटफर्म हो । जसले अमेरिकामा रहेका नेपाली समुदायका कथा, अनुभव, र सफलतालाई विश्वमाझ पुर्याउँछ। हाम्रो उद्देश्य हो:

  • सांस्कृतिक प्रवर्द्धन: नेपाली भाषा, कला, र संस्कृति जोगाउने।
  • व्यवसाय प्रवर्द्धन: नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
  • समुदाय निर्माण: नेपाली डायस्पोराका आवाज र अनुभवहरूलाई जोड्ने।

हामी अन्तर्वार्तापोडकास्टभिडियो स्टोरीज, र लेखहरू मार्फत तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। मन परेमा लाइक, सेयर, र सब्सक्राइब गर्न नबिर्सनुहोस्।

Scroll to Top