
प्रभा पोख्रेल
@prabhapokharel
ताप्लेजुगंको फूलबारीमा जन्मिनुभएकी प्रभा पोख्रेल हाल नर्थ केरोलाइना बस्नुहुन्छ
About
ताप्लेजुगंको फूलबारीमा जन्मिनुभएकी प्रभा पोख्रेल हाल नर्थ केरोलाइना बस्नुहुन्छ । नेपाली साहित्य सिर्जनामा रुची र अनवरत लेखन गर्दै आउनुभएकी पोख्रेलका फुटकर गध्य, पध्य, लघुकथा, बाल कविता आदि प्रकाशित छन् ।
Featured Content
Nothing to display here.
धर्ति निदाएपछि । प्रभा पोख्रेल
January 24, 2025
No Comments
प्रभा पोख्रेलको कविता धर्ति निदाएपछि उहाँकै आवाजमा अमेरिकाको नर्थ केरोलाइनाबाट
Read More →