नेपाल, भारत र अमेरिकाको पढाइले बनाएको सन्तोष तिमिल्सिना

fea9cf17-8663-4354-9ca0-90a64ac44147 (1)
Ananta Nepal

View Profile

अमेरिकामा बसेर अकाउन्टिङ प्रोफेसन गरिरहनुभएका Bestify Tax का सन्तोष तिमिल्सिनासँगको प्रेरणादायक कथा आजको यो भिडियोमा हेर्न सक्नुहुन्छ। सन्तोष तिमिल्सिनाको यात्रा, उहाँ कसरी चार्टर्ड अकाउन्टेन्ट बन्नुभयो, र उहाँको फर्मले प्रदान गर्ने सेवाहरूबारे विस्तृत जानकारी पाउनुहोस्।

सन्तोष तिमिल्सिनाले २०२० मा US ma CPA Exam पास गरेपछी तीन जनाको टिम मिलेर CPA फर्म सुरु गर्नुभयो। उहाँको फर्मले कर योजना (Tax Planning), कर्पोरेट पेरोल (Corporate Payroll), र कर समाधान (Tax Resolution) जस्ता सेवाहरू प्रदान गर्छ। ‘अमेरिकाले के लोभ्यायो?’ भन्ने प्रश्नमा उहाँले अमेरिकाको अर्थतन्त्र, नीति (Policy), र अवसरहरू (Opportunities) का कारण यहाँ आएर व्यवसाय सुरु गरेको बताउनुभयो।

Related Business
Namaste Dine In
Business

Bestify Tax

11932 S Antelope Flat Way Herriman, UT 84096

तपाईंको आवाजलाई विश्वसम्म पुर्याउने एउटा प्लेटफर्म

NepalTalks अमेरिकाबाट संचालित डिजिटल प्ल्याटफर्म हो । जसले अमेरिकामा रहेका नेपाली समुदायका कथा, अनुभव, र सफलतालाई विश्वमाझ पुर्याउँछ। हाम्रो उद्देश्य हो:

  • सांस्कृतिक प्रवर्द्धन: नेपाली भाषा, कला, र संस्कृति जोगाउने।
  • व्यवसाय प्रवर्द्धन: नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
  • समुदाय निर्माण: नेपाली डायस्पोराका आवाज र अनुभवहरूलाई जोड्ने।

हामी अन्तर्वार्तापोडकास्टभिडियो स्टोरीज, र लेखहरू मार्फत तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। मन परेमा लाइक, सेयर, र सब्सक्राइब गर्न नबिर्सनुहोस्।

Scroll to Top